सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

गलकोट समाज जापानलाई उपाधि

बिहिबार, ०१ पौष २०७८खेलपाटी संवाददाता
गलकोट समाज जापानलाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । गलकोट समाज जापानले जापान व्यापी तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामाको तोदा स्पोर्टस हलमा भएको फाइनलमा गलकोट स्पोर्टस क्लब टोकियोलाई हराएर गलकोट समाजले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा गलकोट समाजले गलकोट स्पोर्टसमाथि २५-२३ र २५-१६ को सोझो सेटमा जित निकाल्यो ।

गलकोट समाजले नारिता डिसीलाई पराजित गराउदै दोस्रो चरणमा पुगेको थियो भने स्पोर्ट्स क्लब एनबिएलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।

No description available.

दोस्रो चरणमा बोहोराफाँट समाजसँग भिडेको स्पोर्ट्स क्लब त्यसलाई पाखा लगाएर फाइनलमा प्रवेश गरेको थियो भने गलकोट समाज जापान दोस्रो चरणमा एनवाई एससीसँग भिडेर फाइनलमा गएको थियो ।

उपाधिसँगै गलकोट समाजले ३ लाख येन नगद र ट्रफी प्राप्त गर्दा उप विजेता गलकोट स्पोर्ट्सले २ लाख येन प्राप्त गरेको छ ।

बोहोराफाट समाज जापान र एनवाई एससीले सान्त्वना पुरस्कार स्वरुप ५० /५० हजार येन नगद पाएका छन् ।

प्रतियोगितामा बोहोराफाट समाजका बसन्त कार्कीलाई वेष्ट स्पाइकर, एनवाई एससीका अभिजित रायमाझीलाई वेष्ट प्लेयर, गलकोट स्पोर्ट्स टोकियोका मनोज केसीलाई वेष्ट ब्लकर, गलकोट स्पोर्ट्स क्लब टोकियो कै अमर भण्डारीलाई वेष्ट कोच र गलकोट समाज जापान कै मनोज केसीलाई वेष्ट डिफेन्डर चुनिए ।  मिराई लाईफ अवार्डबाट भविन थापालाई पुरस्कृत भए ।

कार्यक्रममा पुराना भलिबल खेलाडी तथा कोच श्री गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आइसीसी सदस्य रोबिन शेरचन र अतिथि एनआरएनए आइसीसी सदस्य तथा एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिको उप संयोजक पदका उम्मेदवार दिवल खड्काले विजयी तथा पुरस्कृत खेलाडी लगायतलाई पुरस्कार, प्रमाण पत्र वितरण र सम्मान गरेका थिए ।

Loading ad...
LiNing Ad
गलकोट समाज जापानलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान