मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

कुलुङ र तामाङलाई पाँचपोखरी हाफ म्याराथनको उपाधि

शनिबार, २७ कार्तिक २०७८खेलपाटी संवाददाता
कुलुङ र तामाङलाई पाँचपोखरी हाफ म्याराथनको उपाधि
Classic Tech Internet Ad

काठमाडौं ।

चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राई र रसिला तामाङले जितेका छन् ।

शनिबार भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि कुलुङ राईले जितेका हुन् । उपाधिसंगै उनले ५० हजार रुपैयाँ हात पारेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीबाट १६ सय मिटरमा रहेको रैथानेपोखरीसम्म भएको प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो भए ।

दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गरे ।

उनीहरुले क्रमश ३० हजार र २० हजार रुपैयाँ हात पारे।

चौथो र पाँचौ स्थान हासिल गर्ने अर्जुन कुलुङ र तीर्थ तामाङले १० हजार र ५ हजार रुपैयाँ जिते ।

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भईन् । उनले निर्धारित दुरी २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा पुरा गरिन् । उपाधिसंगै उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

सिन्धुपाल्चोकका नितु तामाङ दोस्रो बनिन् । निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा पुरा गर्दै नितु दोश्रो बनेकी हुन् । तेश्रो, चौँथो र पाँचौ स्थान क्रमश संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारे ।

उनीहरुले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ हात पारे।

प्रतियोगितामा सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारे । पुरुषतर्फ उपाधि जितेका संचले १५ हजार र महिलातर्फकी नितुले १० हजार पुरस्कार जितिन्।

No description available.

भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भए । उनीहरुले समान १० हजार पुरस्कार जिते ।

प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन यसपटक म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर पनि दौडमा सहभागिता जनाएका थिए ।

पाँचपोखरी गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगितालाई प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल एथ्लेटिक्स संघले सहयोग गरेका थिए । 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

Bajaj Pulsar Motorcycle Ad
चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड