शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यूईएफएलाई खेलाडीको हैन पैसाको चिन्ता छ - कोर्टुवा

सोमबार, २५ आश्विन २०७८खेलपाटी संवाददाता
यूईएफएलाई खेलाडीको हैन पैसाको चिन्ता छ - कोर्टुवा
Loading ad...
mustang rice ad

काठमाडौं । बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले खेलाडीलाई नभई पैसालाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

यूईएफए नेसन्स लिग अन्तर्गत इटालीविरुद्धको तेस्रो स्थानको लागि भएको खेलपछि कोर्टुवाले उक्त आरोप लगाएका हुन् ।

रियल मड्रिडका गोलकिपर कोर्टुवाले यूईएफएले खेलाडीलाई 'रोबर्ट' को व्यवहार गरिरहेको समेत बताए ।

'यो मात्र पैसाको खेल हो । हामी यसमा ईमानदार हुनु पर्छ,' कोर्टुवाले स्काई स्पोर्ट्ससँग भने,'हामी मात्र यसको लागि खेलेका छौँ । किनकि यूईएफएका लागि यो अतिरिक्त पैसा हो । र, यो टिभिका लागि अतिरिक्त खेल हो ।'

 बेल्जियमले आइतबार राति इटालीविरुद्ध खेलेको थियो । जुन खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली तेस्रो भएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !

मेसीलाई फेरि फर्काउन  चाहन्छ अर्जेन्टिना

मेसीलाई फेरि फर्काउन चाहन्छ अर्जेन्टिना

Loading ad...
xTreme Energy Drink
ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !

मेसीलाई फेरि फर्काउन  चाहन्छ अर्जेन्टिना

मेसीलाई फेरि फर्काउन चाहन्छ अर्जेन्टिना

एनरिके पीएसजीमै बस्ने

एनरिके पीएसजीमै बस्ने

पीएसजीको पहिलो हार

पीएसजीको पहिलो हार

लिभरपुलको जितमा  इसाकको २ गोल

लिभरपुलको जितमा इसाकको २ गोल

एसियाड खेलाईलाई  ‘भीआईपी’ सुविधा

एसियाड खेलाईलाई ‘भीआईपी’ सुविधा

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित