वडाध्यक्ष डे नाइट क्रिक्रेट आजबाट
सोमबार, २५ आश्विन २०७८खेलपाटी संवाददाता

धनगढी । कञ्चनपुरको दोधारा चादनीमा आजबाट वडाध्यक्ष डे नाइट क्रिक्रेट प्रतियोगिता आयोजना हुँदैछ ।
दोधारा चादनी नगरपालिका वडा नम्बर २ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको पहिलो दिन आज तीन खेलहरु हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैया पाउनेछ ।
खेल तालिका :













-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
