लाइपजिगलाई हराउँदै उल्फवर्ग शीर्ष स्थानमा
आइतबार, १३ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लाइपजिग उल्फवर्गसँग १-० गोल अन्तरले पराजित भएको हो।
उल्फवर्गलाई जित दिलाउन जेरोमी रोउसिलोनले निर्णायक गोल गरे । उनले खेलको ५२ औं मिनेटमा गोल गरेका हुन् ।
यस जितसँगै उल्फवर्ग अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उल्फवर्गले ३ खेलमा ९ अंक जोडेको छ ।
लाइपजिगले ३ खेलमा ३ अंक जोडेको छ । लाइपजिग १० औं स्थानमा रहेको छ ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


