बर्नलीले अनुबन्ध गर्यो फरवार्ड म्याक्सवेल
आइतबार, १३ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। इंग्लिस क्लब बर्नलीले फरवार्ड म्याक्सवेल कोर्नेटलाई अनुबन्ध गरेको छ।
बर्नलीले आइभरी कोस्टका फरवार्डलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो।
म्याक्सवेलले बर्नलीसँग पाँच वर्षको सम्झौता गरेका छन्।
२४ वर्षीय फरवार्ड पाँच वर्ष लियोनमा बिताएर प्रिमियर लिग क्लब आएका हुन्।
म्याक्सवेलले आइभरी कोस्टका लागि २१ खेलमा ४ गोल गरेका छन्।





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






