बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर्राष्ट्रिय जुडो तालिममा बाँकेका २ खेलाडी

मंगलबार, ०५ श्रावण २०७८बिक्रम बुढा क्षेत्री
अन्तर्राष्ट्रिय जुडो तालिममा बाँकेका २ खेलाडी
Loading ad...
mustang rice ad

नेपालगन्ज । अन्तर्राष्ट्रिय जुडो महासंघको आयोजनामा स्विट्जरल्यान्डमा  आयोजना हुने तालिममा बाँकेका दुई खेलाडी पर्न सफल भएका छन् ।

खजुरा गाउँपालिकामा रहेको मंगोलियन जुडो क्लबका आयुष सिंह साउद र  सम्झना थापा एक हप्ते तालिममा सहभागी हुने भएका हुन् ।

मंगोलियन जुडो क्लबका अध्यक्ष तथा प्रशिक्षक विजय गुरुङका अनुसार सन् २०२१ अगष्ट १ देखि ७ सम्म संचालन हुने तालिममा नेपालबाट बाँकेका दुई जना मात्र खेलाडी छनौट भएका हुन् ।

'उक्त तालिममा विस्वभरका जुडो खेलाडीहरुको सहभागिता हुन्छ । नेपालबाट भने बाँके जिल्लाका दुईजना खेलाडी मात्र पर्न सफल भएका छन् । नेपाल अधिराज्यबाट राम्रा र सफल खेलाडीहरु छनोट गर्दा बाँके मंगोलियन जुडो क्लबका खेलाडी पर्न सफल भएका हुन्,’ प्रशिक्षक गुरुङले भने ।

तालिमका लागि उनीहरु बिहीबार त्यसतर्फ जाने छन् । उनीहरुलाई प्रशिक्षकले गुरुङले बुधबार विदाइ गरेका छन् ।

टोकियो ओलम्पिकमा पनि मंगोलियन जुडो क्लबकै सोनिया भट्ट नेपालको प्रतिनिधि गर्दै जापान गएकी छिन् ।  

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

Loading ad...
xTreme Energy Drink
पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा