आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोपीचन्द्रको माग – घटनाकाे निष्पक्ष छानविन होस्

शुक्रबार, १८ असार २०७८खेलपाटी संवाददाता
गोपीचन्द्रको माग –  घटनाकाे निष्पक्ष छानविन होस्
Loading ad...
mustang rice ad

काठमाडौं । ओलम्पिक खेल्न बञ्चित भएका एथलेटिक्सका खेलाडी गोपीचन्द्र पार्कीले घटनाकाे निष्पक्ष छानविनको माग गरेका छन् ।

अन्तिम समयमा प्रतियोगिताबाट बञ्चित गरेर आफुमाथि अन्याय भएको उल्लेख गर्दै गोपीले आफुलाई न्याय दिन अनुरोध गरेका हुन् ।

म्याराथुन विधामा धेरै आवेदन परेको भन्दै प्रतियोगिताको संघारमा गोपीलाई बाहिर राख्दै एथलेटिक्स विधामा सय मिटर स्प्रिन्टमा सरस्वती चौधरीको नाम सिफारिस गरिएको छ ।

नेपाल एथलेटिक्स संघ, नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषद्ले बिहिबार संयुक्त बिज्ञप्ती जारी गर्दै निकै कोशिश गरेपनि गोपीलाई ओलम्पिकमा सहभागी गराउन नसकिएको बताएका थिए ।

तर अन्तिम समयमा प्रतियोगिताबाट बञ्चित भएका गोपीले निष्पक्ष छानविन गरेर विस्तृत कुरा बाहिर ल्याउन माग गरेका छन् ।

‘दुनियाँसंग लडेर, धेरै कुरा त्याग गरेर आएको हुँ । अहिलेसम्म धेरै लगानी भएको छ । यसरी मेरो भविष्य डामाडोल पार्न भएन । निष्पक्ष छानविन हुन पर्यो । वास्तविक र विस्तृत कुरा बाहिर आउन पर्यो ।’ उनले खेलपाटीसंग भने ।

गत वर्ष मंसिरमा नेपालगञ्जमा सम्पन्न पिस म्याराथुनलाई ओलम्पिक छनोटको आधार बनाईएको थियो । एथलेटिक्स संघ, ओलम्पिक कमिटि र राखेपका प्रतिनिधिले संयुक्त रोहबरमा भएको सो प्रतियोगिताको उपाधि सहित गोपीचन्द्र ओलम्पिकमा छनोटमा छनोट भएका थिए । सोही अनुसार ओलम्पिक कमिटिले गोपीचन्द्रको नाम टोकियो ओलम्पिकका लागि सिफारिस गरेको थियो । तर अन्तिम समयमा उनकाे नाम काटिएकाे छ । 

प्रतियोगिता सुरु हुनु तीन हप्ता अघि मात्र बढी आवेदन परेको भन्दै गोपीचन्द्रलाई ओलम्पिक खेल्नबाट बञ्चित गरिएको छ ।

‘अहिले म सहिद भए । भोली अर्को शहिद होला । यो सत्य तथ्य जानकारीमा आउन पर्यो । खै त मेरो भविष्य । अब मैले केका लागि खेल्ने त ?’ उनले प्रश्न गरे ।

नेपाल ओलम्पिक कमिटिले बुधबार टोकियो ओलम्पिक खेल्ने खेलाडीलाई स्वास्थ्य मापदण्ड अनुसार होटल सोल्टीमा राखेको थियो । तर गोपीचन्द्रलाई अन्तिम समयमा बोलाईएन ।

बिहिबार मात्र बिज्ञप्ती निकालेर ओलम्पिक, एथलेटिक्स संघ र राखेपले गोपीलाई सहभागी गराउन नसकिएको बक्तव्य सार्वजनीक गरेका थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित