२३ दिनपछि प्रशिक्षक गाटुसोले छाडे फियोरेन्टिना
बिहिबार, ०३ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' क्लब फियोरेन्टिनाका मुख्य प्रशिक्षक गेनारो गाटुसोले क्लब छाडेका छन् ।
फियोरेन्टिनाले बिहीबार गाटुसोले क्लब छाडेको बताएका छन् ।
मुख्य प्रशिक्षक नियुक्त भएको २३ दिन पछि उनले क्लब छाडेका हुन् ।
नापोली र एसी मिलानका पूर्व प्रशिक्षक गाटुसो गत मे २५ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
इटालियन मिडियाका अनुसार खेलाडी हस्ताक्षरको विषयमा क्लबमा व्यवस्थापक टिमसँग कुरा नमिल्दा उनले क्लब छाडेका हुन् ।





-1786327128206.webp&w=3840&q=75)

-1786248856569.webp&w=3840&q=75)



-1786377986381.jpeg&w=3840&q=75)


-1786375219720.jpg&w=3840&q=75)

-1786356600323.jpeg&w=3840&q=75)