स्ट्रर्लिङलाई दुर्व्यवहार
बिहिबार, २३ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङ लाई जातीय दुर्व्यवहार भएको छ ।
सामाजिक संजालबाट फरवार्ड स्ट्रर्लिङलाई दुर्व्यवहार भएको हो ।
सामाजिक संजाल इन्स्टाग्राममा स्ट्रर्लिङलाई अपमानजनक सन्देशहरु आएको बताईएको छ ।
२६ वर्षीय फरवार्डले आफुलाई प्राप्त अपमानजनक सन्देशहरु अस्वीकार्य भएको बताएका छन् ।
पछिल्लो समय प्रिमियर लिगका खेलाडीमाथि दुर्व्यवहारको घटना बढीरहेको छ ।
गत साता मात्र विरोध स्वरूप खेलाडीहरुले ४ दिन सामाजिक संजाल बहिस्कार गरेका थिए ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


