आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनएसएल : पहिलो चरणमा विराटनगर बलियो

मंगलबार, १४ बैशाख २०७८खेलपाटी संवाददाता
एनएसएल : पहिलो चरणमा विराटनगर बलियो
Loading ad...
mustang rice ad

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणको खेल समाप्त भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनले आफ्नो पहिलो खेल खेलेसँगै प्रतियोगिताको पहिलो चरणको खेल सकिएको हो ।

शनिबार सुरु भएको प्रतियोगिता तेस्रो दिन चितवनले आफ्नो पहिलो खेलमा ललितपुर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

अन्य टोलीले पहिलो चरणको खेल समाप्त गर्दा ललितपुरले भने दोस्रो चरणको खेल सुरुवात गरिसकेको छ । उद्घाटनमा काठमाडौं रेजर्ससँग १-० गोल अन्तरले पराजित ललितपुर दोस्रो खेलमा अंक बाढ्न बाध्य भयो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा ललिपुरले डिफेण्डर कमल श्रेष्ठको गोलमार्फत अग्रता बनायो । तर, इन्जुरी समयमा चितवनका डिफेण्डर अमित तामाङले पेनाल्टीबाट गोल गर्दै टिमलाई हारबाट जोगाए ।

May be an image of 4 people, people standing, people playing sports, outdoors and text that says 'khutri JANANI JANAK TANK Khuk खेलपाटी khelpati.com aki खेलपाटी khelpati.com खेलपाटी khelpati.com BSU GiGfiber Pay Pay खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com'

पहिलो चरणको खेल सकिदा विराटनगर सिटी शीर्ष स्थानमा रहेको छ । पेपरमा बलियो मानिएको धनगढी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि दाबेदार रहेको प्रमाण पेश गरेको छ ।

तर, पहिलो चरणको खेल सकिदा विराटनगरले बलियो प्रस्तुत दिएपनि सबै टोलीको उपाधिमा उत्तिकै दाबेदारी रहेको चितवनका प्रशिक्षक मेघराज केसीको भनाई छ ।

‘पहिलो चरणमै कुन बलियो टोली र कुन कमजोर टिम भन्न सकिदैन ।’ एफसी चितवनका प्रशिक्षक केसीले भन्छन् , ‘पहिलो खेलबाटनै को बलियो र को कमजोर भन्न सक्ने अवस्था छैन । सबै टोली मैले एकैनाशको देखेको छु । उपाधि दाबेदारी बाकी खेलेले निर्धारण गर्छ । हाललाई धेरै गोल गरेकाले विराटनगर बलियो र धेरै गोल ब्यहोरेकोले धनगढी कमजोर देखिन्छ ।’

May be an image of 2 people, people playing sports, grass and text that says 'MPTOHI Int वेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com khelpati खेलपाटी khelpati.com खेलपाटी helpati.comखलपाटीkhelpati.com'

यस्तै दोस्रो स्थानमा बुटबल लुम्बिनी एफसी रहेको छ । पोखरा थण्डर्सलाई २-० गोल अन्तरले पराजित गरेको बुटबल समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

उद्घाटनमा ललितपुरलाई पराजित गरेको काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । विराटनगर, बुटबल र काठमाडौं समान ३ अंक भएपनि गोल अन्तरका आधारमा क्रमशः तीन टोली पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका हुन् ।

यस्तै चितवन र ललितपुर सिटीको समान १–१ अंक रहेको छ । एक खेल खेलको चितवन चौथो स्थानमा रहँदा दुई खेल खेलको ललितपुर पाचौं स्थानमा रहेको छ ।

अंक जोड्न नसकेका पोखरा र धनगढी क्रमशः छैठौं र सातौं स्थानमा रहेका छन् ।

May be an image of 5 people, people playing sports and outdoors

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

Loading ad...
xTreme Energy Drink
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित