शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

अर्पण, पुनम र संगीता युवा वर्ष खेलाडीको मनोनयनमा  

आइतबार, २३ फाल्गुण २०७७खेलपाटी संवाददाता
अर्पण, पुनम र संगीता युवा वर्ष खेलाडीको मनोनयनमा  
Loading ad...
mustang rice ad

धनगढी । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको तीन विधाका मनोनयन सार्वजनिक गरिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार चैत ६ गते आयोजना हुने अवार्डको तीन विधाका मनोनयन सार्वजनिक गरेको हो ।

एनएसजेएफ कैलालीले सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला तथा वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरेको हो ।

वर्षको युवा खेलाडीको मनोनयनमा कुस्तीकी संगीता धामी, फुटबलका अर्पण कार्की र भलिबलकी पुनम चन्द परेकी छिन् । संगिताले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिईन् । अर्पण कार्की सागमा नेपालले स्वर्ण जित्ने टोलीका सदस्य हुन् । पुनम सागमा रजत तथा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टोलीकी सदस्य हुन् ।

सुदूरपश्चिम आईकन पुरुष विधामा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका शेर मल्ल र क्रिकेटकै सुवाश ऐर मनोनयनमा परेका छन् ।

सुदूरपश्चिम आईकन महिला विधामा कबड्डीकी जयन्ती बडु, खो खो की पुजा ओड र कुस्तीकी सिंवाङगी दुवे मनोनयनमा परेका छन् ।

अवार्डको सह प्रायोजक मेरो रेडिमेड उद्योगका सञ्चालक मदन कुँवर, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थ पन्त र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले मनोनयन सार्वजनिक गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो