बुधबार, ०३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

दुवाथनल सिरिजको तेस्रो संस्करण बज्रबाराहीमा

शुक्रबार, २३ माघ २०७७खेलपाटी संवाददाता
दुवाथनल सिरिजको तेस्रो संस्करण बज्रबाराहीमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी ट्राईयाथलन अन्तर्गत तेस्रो चरणको क्रस दुवाथलन सिरिज शनिबार आयोजना हुँदैछ ।

सिरिज ललितपुरको चापागाँउस्थित झरुवारासी बज्रबाराहीमा भोलि माघ २४ गते शनिबार आयोजना हुनेछ ।

यस अघि २.५ कि.मि. दौड १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौडको सिरिज अन्तरगतको पहिलो चरणको च्याम्पियनसिप नेपालकै पुरानो सहर टोखामा आयोजना भईसकेको छ भने दोस्रो चरणको च्याम्पिनसिप माघ १० गते ऐतिहासिक सहर किर्तिपुरमा आयोजना भई सकेको छ ।

सिरिज अन्तर्गतको क्रस दुवाथलन प्रत्येक दुई हप्ताको अन्तरमा टोखा, किर्तिपुर र ललितपुरमा आयोजना गरिने छ ।

यसै अन्तर्गतको तेस्रो चरणको च्याम्पियनसिप भोली शनिबार आयोजना हुन लागेको हो ।

चौथो फेरि टोखामा र पाँचौ किर्तिपुरमा आयोजना हुनेछ भने छैटौं च्याम्पियनसिप  उपत्यका बाहिर पोखरामा आयोजना हुने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।

नेपाल ट्राईयाथलन संघको स्थापना पश्चात संघको एकल पहलमा विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आईरहेको अवस्थामा जम्प नेशन ट्राईयाथलन संग जोडिन आई पुगेको छ ।

माध्ययमबाट स्वस्थ नागरिक र नव खेलाडी उत्पादन गर्दै खेल समुदायको निर्माण गर्ने उद्धेश्यले स्थापना भएको जम्प नेशनले ट्राईयालन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगिताहरुमा ब्यवस्थापनको कार्य गर्ने गरि सहकार्यमा आएको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

Loading ad...
xTreme Energy Drink
मुसियाला मैदानमै ढल्न थाले

मुसियाला मैदानमै ढल्न थाले

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

सुमन लुम्बिनीको ब्रान्ड आइकन

सुमन लुम्बिनीको ब्रान्ड आइकन

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना