शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खेलाडीले पाए रोकिएको प्रोत्साहन भत्ता

शुक्रबार, माघ ९, २०७७खेलपाटी संवाददाता
खेलाडीले पाए रोकिएको प्रोत्साहन भत्ता
Classic Tech Internet Ad

काठमाडौं । पछिल्लो ६ महिनाबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता निकासा भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार रोकिएको प्रोत्साहन भत्ता निकासा भएको जानकारी गराएको छ ।

संघका अध्यक्ष दिपक श्रेष्ठले ६ महिनायता रोकिएको प्रोत्साहन भत्ता खेलाडीको बैंक खातामा जम्मा भएको बताएका छन् ।

'अघिल्लो आर्थिक वर्षसम्म प्रोत्साहन भत्ता पाउँदै आएका खेलाडीको बैंक खातामा जम्मा भएको छ । यसका लागि आवश्यक पहल र निर्देशन दिनुहुने युवा तथा खेलकुद मन्त्री दाबा लामा र राखेप सदस्य सचिव रमेश सिलवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको तर्फबाट आभार व्यक्त गर्न चाहन्छौं,' अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले ओलम्पियनलाई मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले ६ हजार र सागका स्वर्ण पदक विजेतालाई ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्दै आईरहेको छ ।

खेलाडी संघले रोकिएको भत्ता पाउनुपर्ने माग गर्दै आइरहेको थियो । संघले गत पुस २२ गते नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा (तामाङ) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

तर, नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ ।

खेलाडीले १३ औं सागका विजेतालाई भने प्रोत्साहन भत्ता निकासा गर्दा नसमेटिएको बताएका छन् ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो ।

यस्तै संघले खेलाडीले प्रोत्साहन भत्ता पाउने निश्चित नहुदासम्म आफ्नो अभियानलाई निरन्तर जारी राख्ने समेत जनाएको छ ।

to appear on your page.

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी