नेपाल भर्सेस भुटान ( पहिलाे हाफकाे खेलकाे फाेटाे फिचर )
बिहिबार, २१ भाद्र २०७५खेलपाटी संवाददाता

ढाका । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले भुटानसग खेलिरहेकाे छ । पहिलाे हाफकाे खेल सकिदा नेपालले एक शुन्यकाे अग्रता लिएकाे छ । नेपाललाइ अघिल्लाे चरण पुग्न अाजकाे खेल जित्नै पर्ने दबाब छ ।















-1770375849820.jpg&w=3840&q=75)





