भारतलाई हराएर माल्दिभ्स बन्यो च्याम्पियन
बंगबन्धु रंगशालामा माल्दिभ्सलाई जित दिलाउन इब्राहिम महुधी र अली फसिरले समान एक एक गोल गरे ।
बंगबन्धु रंगशालामा माल्दिभ्सलाई जित दिलाउन इब्राहिम महुधी र अली फसिरले समान एक एक गोल गरे ।
साविकको उपविजेता भारतले सेमिफाइनलमा पाकिस्तानलाई ३ - १ ले हराएर उपाधि नजिक पुगेको हो । यस्तै माल्दिभ्सले पहिलो सेमिफाइनलमा नेपाललाई ३ - ० ले हराएको थियो ।
बंगलादेशको ढाकामा जारी साफ अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग ३ - ० ले पराजित भएको थियो ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ - १ ले हराएर भारत उपाधि नजिक पुगेको हो ।
स्टार खेलाडी अलि अस्फाकविनै बंगलादेश आएको माल्दिभ्सले यसपटक फाईनल यात्रा तय गरेको छ । सायद उसलाई भाग्यको समेत साथ छ । समुह चरणमा त्यो देखिएको थियो ।
नेपालले हालसम्म माल्दिभ्सविरुद्ध १६ खेल खेल्यो । जसमा ४ जित र ४ बराबरी खेल्दा नेपालले ८ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २३ गोल खाएको छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग ३ - ० ले पराजित भएको थियो ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप जित्ने नेपालको सम्भावना समाप्त भएको छ ।
साफ च्याम्पियनसिपको सेमिफाईनलमा पहिलो हाफको खेल सकिदाँ नेपाल १–० ले पछाडी परेको छ । बर्षाले प्रभावित पहिलो हाफमा नेपाल एक गोलले पछि परेको हो ।
माल्दिभ्सले खेलमा पकड बनाउदै लगिरहेको थियो । पहिलो हाफमा नेपालविरुद्ध माल्दिभ्स हावि देखिएको छ । निरन्तर मुभ बनाउदै उसले नेपालमाथि दबाब बढाएको हो ।