नेपाल र भुटानबीचको खेल सुरु
बिहिबार, २१ भाद्र २०७५खेलपाटी संवाददाता

ढाका । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबीचको खेल सुरु भएको छ । समुह चरणको दोस्रो खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल बंगलादेशको बंगबन्धु रंगशालामा सुरु भएको छ ।











-1770375849820.jpg&w=3840&q=75)





