आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भलिबल खेलाडी मान र दुर्गालाई यमको प्रायोजन

बिहिबार, ०६ कार्तिक २०७७खेलपाटी संवाददाता
भलिबल खेलाडी मान र दुर्गालाई यमको प्रायोजन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय भलिबल टिमका सदस्य मान बहादुर श्रेष्ठ र दुर्गा महतोलाई व्यवसायी यम श्रेष्ठले प्रयोजन गरेका छन् ।

नवलपुर जिल्ला भलिबल संघका आर्थिक संयोजक समेत रहेका श्रेष्ठले दुई खेलाडीलाई मासिक प्रायोजन गरेका हुन् ।

पूर्व भलिबल खेलाडी समेत रहेका यमले ओपन स्पाईकर मान र दुर्गालाई जनही २ हजारका दरले मासिक प्रायोजन गरेका हुन् ।

यमले पहिलो महिना बापतको भत्ता दुबै खेलाडीलाई बुधबार हस्तान्तरण गरेका छन् ।

आर्थिक सहयोग गरेका यमले आफु पनि भलिबल खेलाडी रहेको र आफ्नो समयमा खेलाडीले प्रायोजन पाउने माहोल नभएको र आफु सक्षम भएपछि स्थानीय खेलाडीलाई प्रोत्साहन स्वरुप आर्थिक प्रायोजन गरेको बताए ।

‘म पनि पहिला राष्ट्रिय स्तर सम्मको प्रतियोगिता खेल्ने गरेको थियो । हामीलाई प्रायोजन गर्ने कोहि हुँदैन थिए । अब आफु सक्षम भएको छु । त्यसैले स्थानिय खेलाडीलाई सहयोग गरे,’ यमले खेलपाटीसँग भने ।

Image may contain: 2 people, people standing and outdoor

यमले दुबै खेलाडी सहित राष्ट्रिय टिममा स्थान बनाउने अन्य खेलाडीलाई समेत प्रोत्साहत स्वरुप राष्ट्रिय टिममा निरन्तर रहेसम्म मासिक प्रायोजन गर्ने बताए ।

'उहाँहरुलाई मात्रै हैन । नवलपुरबाट राष्ट्रिय टिममा रहने अन्य खेलाडीलिाई पनि राष्ट्रिय टिमबाट रहने समयसम्म निरन्तर प्रायोजन गर्छु ।’ यमले भने ।

मान र दुर्गा दुबै त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । मान आर्मी क्लबका पूर्व कप्तान तथा राष्ट्रिय भलिबल टिमका समेत पूर्व उपकप्तान हुन् ।

Image may contain: 2 people, people standing and outdoor

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने