बुधबार, १० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिफा रेफ्रीको 'फिटनेस' परिक्षण

बुधबार, २८ आश्विन २०७७खेलपाटी संवाददाता
फिफा रेफ्रीको 'फिटनेस' परिक्षण
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा रेफ्री ब्याच नविकरणका लागि फिटनेस परिक्षण गरेको छ ।

एन्फाले दशरथ रंगशालामा बुधबार रेफ्रीहरुको फिटनेस परिक्षण गरेको हो । एन्फाले अखिल नेपाल रेफ्री संघको सहयोगमा फिटनेस परिक्षण गरेको थियो ।

एन्फाले ब्याच नविकरणका लागि पहिलो श्रेणीका रेफ्रीबीच प्रतिस्पर्धा गराएको थियो । जसमा २ जना रेफ्रीको सहभागिता रहेको थियो ।

हाल नेपालमा १२ फिफा रेफ्री रहेका छन् । जसमा १० पुरुष तथा २ महिला रहेको छन् । १० पुरुषमा पनि ४ रेफ्री र ६ सहायक पुरुष रेफ्री रहेका छन् । महिलातर्फ भने एक रेफ्री र एक सहायक रेफ्री रहेका छन् ।

Image may contain: 1 person, playing a sport

पहिलो दिन रेफ्रीहरुको फिटनेस हेरिएको थियो भने दोस्रो दिन थेउरी र भिडियो जाच हुनेछ ।

कार्यक्रममा उद्घाटन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले गरेका थिए ।

सहभागी रेफ्रीहरुलाई बुद्धि गुरुङ, श्रीराम रंजितकार, गजेन्द्र मान सिंह र लव खत्री लगायतले परिक्षण गराएका थिए ।

Image may contain: 1 person, standing and outdoor

Image may contain: 1 person, outdoor, text that says 'EXIT'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

Loading ad...
xTreme Energy Drink
फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम