बिहिबार, ०८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

यूएस ओपन – सेरेनाको विजयी सुरुवात

बुधबार, १७ भाद्र २०७७खेलपाटी संवाददाता
यूएस ओपन – सेरेनाको विजयी सुरुवात
mustang rice ad

एजेन्सी । यूएस ओपन टेनिसमा सेरेना विलियम्सले विजयी सुरुवात गरेकी छिन् ।

कीर्तिमानी २४ औं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेनाले बुधबार पहिलो चरणको खेलमा अमेरिकी खेलाडी क्रिस्टी अहेनलाई ७–५ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।

उनले दुवै सेटमा सर्भिस ब्रेक लिएकी थिईन् । दुई सेटको खेलमा जित निकाल्न उनले साँढे १ घण्टाको समय लगाएकी थिईन् ।

‘म साच्चिकै खुसी छु । जसरी मैले सबै अंकहरु प्राप्त गरे ।’ उनले भनिन् ।

‘केही फरक पर्ने छैन, मैले कसरी खेले । मलाई आफ्नो सेरेनालाई फर्काउनु थियो ।’ उनले थपिन् ।

उनी दोस्रो चरणमा दिदी भेनस विलियम्सलाई जोडिने छैनिन् । भेनस चेक खेलाडी कारोलिना मुचोभासंग ६–३ र ७–५ को सेटमा पराजित बनिन् ।

दुई पटककी च्याम्पियन भेनस पहिलो पटक ग्रान्डस्लामको पहिलो चरणमा पराजित भएकी हुन् ।

पुरुषतर्फ बेलायती खेलाडी एन्डी मर्रेले दोस्रो चरणमा स्थान बनाएका छन् ।

मर्रेले पहिलो खेलमा जापानका योशिहितो निशिओकालाई ४-६, ४-६,७-६ (७-५), ७-६ (७-४) र ६-४ को सेटमा पराजित गरे ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

रुविनाको हजार रन पूरा

रुविनाको हजार रन पूरा

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार