शुक्रबार, २९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

लोयल्टी कपमा एलएको ह्याट्रिक

शुक्रबार, १६ फाल्गुण २०७६खेलपाटी संवाददाता
लोयल्टी कपमा एलएको ह्याट्रिक
Loading ad...
mustang rice ad

काठमाडौं । लिटिल एन्जल्स (एलए) ले दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन एलएले सिद्धार्थ बनस्थलीलाई ३–० ले पराजित गर्दै उपाधि रक्षा गर्यो । एलएले उपाधि जितेको लगातार तेश्रो पटक हो ।

फाइनलको ‘म्यान अफ द म्याच’ एलएका तुसानमान सिंहले २ गोल गरे । बाँकी १ गोल प्रसुन तुलाधरले थपे ।

डिफेन्समा एलएका दिवस घर्ती मगर, मिडफिल्डमा सिद्धार्थ बनस्थलीका जेनिश रेग्मी, स्ट्राइकरमा एलएका प्रसुन तुलाधर, प्रशिक्षकमा एलएका राजेन्द्र कार्की र गोलरक्षकमा सिद्धार्थ बनस्थलीका अनिकेत तामाङ उत्कृष्ट चुनिए । टाइमलाइनले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई केन्द्रीय प्याब्सनका उप–महासचिव आरबी कट्वाल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ११ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १२ टिम सहभागी थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी  र संकटा भिड्ने

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी र संकटा भिड्ने