मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

सरस्वती र नेविकाले पीएम कप भलिबल गुमाउने

शुक्रबार, १६ फाल्गुण २०७६खेलपाटी संवाददाता
सरस्वती र नेविकाले पीएम कप भलिबल गुमाउने
mustang rice ad

काठमाडौं । एपीएफ क्लबकी स्पाइकर सरस्वती चौधरी र नेविका चौधरीले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता गुमाउने भएका छन् ।

चोटको कारण सरस्वती र नेविकाले फागुन १८ गतेबाट नेपालगन्जमा आयोजना हुने प्रधानमन्त्री कप भलिबल गुमाउने भएका हुन् ।

गत हप्ता पर्वतको बेनीमा सम्पन्न दिदीबहिनी कप भलिबलको फाइनलमा सरस्वतीले चोट बोकेकी थिइन् । नेपाल पुलिस क्लबसँगको फाइनल खेलको दौरान सरस्वतीको दाँया खुट्टा मर्किएको थियो । जसका कारण सरस्वती करिब ३ हप्ता कोर्ट बाहिर रहने छिन् ।

‘दुखाई हल्का अझै छ तर सुनिन कम भएको छ । प्रधानमन्त्री कप खेल्न नपाउदा अलि नराम्रो लागेको छ । अहिलेसम्म सबै प्रतियोगिता नछुटाई खेलेको छु,’ सरस्वतीले खेलपाटीसँग भनिन्, ‘अहिले आराम गरेर अर्काे प्रतियोगिता फिट भएर खेल्न सक्छु भनेर खुसी समेत छु ।’

फाइनलमा चोट बोकेपनि सरस्वतीले टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिईन् । यस्तै सरस्वती प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएकी थिईन् ।

मुख्य खेलाडी सरस्वतीले चोट बोकेपछि एपीएफलाई प्रधानमन्त्री कपमा केहि समस्या पर्ने देखिएको छ । सरस्वतीको उत्कृष्ट प्रदर्शनमा एपीएफले लगातार उपाधिहरु जित्दै आएको छ ।

सरस्वती टिममा नहुँदा एपीएफले पूजा चौधरीलाई मौका दिनेछ । प्रधानमन्त्री कपमा सरस्वतीको स्थान पूजाले लिने छिन् ।

सरस्वतीसँगै एपीएफले प्रधानमन्त्री कपमा अर्की महत्वपूर्ण सदस्य नेविकालाई समेत गुमाउने छ ।

नेविकाको ढाँडको समस्या तथा दाँया खुट्टाको हड्डी फुटेपछि अहिले उनी आराममा रहेकी छिन् ।

पन्ध्रौं संस्करणको ढोरपाटन महिला डबल लिग सकिए लगत्तै आराममा रहेकी नेविकाले थप एक महिना आराम गर्नु पर्ने भएको छ । एपीएफ हस्पिटलमा उपचार गराईरहेकी नेविकाले दिदीबहिनी कप भलिबल पनि गुमाएकी थिईन् ।

‘खेल्न मन त लाग्छ तर ज्यानले साथ नदिएपछि के गर्नु । बेनीको खेलको लाईभ हेर्दा खेल्न मन लागेको थियो । टिमलाई धेरै मिस गरेको थिए,’ नेविकाले भनिन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !