आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

आइतबार, ११ फाल्गुण २०७६खेलपाटी संवाददाता
एपीएफलाई हराउँदै आर्मी च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबले दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

चितवनको माडीमा आइतबार भएको फाइनलमा एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा आर्मीले एपीएफलाई २५-१५, २५-२० र २५-२२ को सेटमा जित निकाल्यो । यससँगै आर्मीले एपीएफविरुद्ध पाँचौ आरबीबी एनभिए क्लब च्याम्पियसिपमा भोगेको हारको बदला समेत लिएको छ ।

उपाधिसँगै आर्मीले २ लाख प्राप्त गरेको छ । एपीएफले १ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भयो । पुलिसले गण्डकी प्रदेशलाई हराएको थियो । तेस्रो भएको पुलिसले ५० हजार प्राप्त गर्दा गण्डकीले २५ हजार प्राप्त गर्यो ।

प्रतियोगितामा आर्मीका धन बहादुर भट्ट सर्वोकृष्ट खेलाडी चुनिए। धनले १० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै एपीएफका विजय थापा उत्कृष्ट स्पाइकर, एपीएफकै लोकेन्द्र गिरी उत्कृष्ट सेटर, पुलिसका ईम राना उत्कृष्ट सर्भर, आर्मीका ईश्वर थापामगर उत्कृष्ट लिबेरो र आर्मीका ज्ञानेश्वर अधिकारी उत्कृष्ट प्रशिक्षक चुनिए ।

व्यक्तिगत विद्याका उत्कृष्टले जनही ५/५ हजार रुपैयाँ प्राप्त गरे ।

नगर खेलकुद विकास समिति माडीले आयोजना गरेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा