आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्यु डाईमण्डमाथि एपीएफको जित  

सोमबार, २७ माघ २०७६गिता राई
न्यु डाईमण्डमाथि एपीएफको जित  
Loading ad...
mustang rice ad

काठमाडौं । साविक विजेता तथा विभागीय टोली नेपाल एपीएफ क्लबले राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।

मुख्य स्पाइकर प्रतिभा माली बिना कोर्ट उत्रिएको न्यु डाईमण्डविरुद्ध एपीएफले सुरुवाती सेट गुमाएपनि पुनरागमन जित निकालेको हो । घुँडाको चोटको कारण टिम बाहिर रहेका प्रतिभा बिना न्यु डाईमण्डले पहिलो सेट २५-२१ ले जितेको थियो । तर, त्यसपछिको सेट २५-८, २५-१४ र २५-१६ ले जित्दै खेल एपीएफले आफ्नो बनायो ।

न्यु डाईमण्डमाथिको जितसँगै शीर्ष स्थानको एपीएफले १२ खेलबाट ३५ अंक जोडेको छ । न्यु डाईमण्ड १३ खेलमा २२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा न्यु डाईमण्डले बुलबुले रारा क्लबलाई २५-२२, २५-१२, १८-२५ र २५-१६ को सेटमा हराएको थियो । बुलबुले १३ खेलमा १४ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ ।

यस्तै पुलिसले चितवन टाइग्रेसलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले चितवनमाथि २५-२३, २५-२१,१७-२७ र २५-२० को सेटमा पराजित गर्यो ।

जितसँगै पुलिसले १२ खेलमा ३४ अंक जोडेको छ । र, पुलिस दोस्रो स्थानमा रहेको छ । पुलिस एपीएफ भन्दा एक अंकले मात्र पछि रहेको छ ।

चितवन भने पाँचौं हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । चितवनले १४ खेलमा १८ अंक जोड्यो । पाँचौं भएको चितवनले ५५ हजार प्राप्त गर्यो ।

यस्तै लिगमा आर्मी क्लब ११ खेलमा २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट हुनेले जनही ७/७ हजार पाउने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन