आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफ अपराजित, पुलिस पछ्याउदै

आइतबार, २६ माघ २०७६गिता राई
एपीएफ अपराजित, पुलिस पछ्याउदै
Loading ad...
mustang rice ad

काठमाडौं । साविक विजेता तथा विभागीय टोली नेपाल एपीएफ क्लबले १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा आइतबार दोस्रो चरणको दोस्रो खेलमा बुलबुले रारा क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।

एपीएफले बुलबुलेमाथि २५-१५,२५-१२ र २५-१६ को सेटमा पराजित गर्यो । जितसँगै शीर्ष स्थानको एपीएफले ११ खेलबाट ३२ अंक जोडेको छ । बुलबुले १४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले बुलबुले क्लबलाई नै हराएर एपीएफमाथि दबाब कायम राखेको छ । पुलिसले बुलबुलेमाथि २५-१५,२५-१६ र २५-१९ को सेटमा पराजित गर्यो ।

बुलबुलेलाई हराएसँगै पुलिसले ११ खेलमा ३१ अंक जोडेको छ । र, पुलिस दोस्रो स्थानमा रहेको छ । पुलिस एपीएफ भन्दा एक अंकले मात्र पछि रहेको छ ।

यस्तै त्रिभुवन आर्मी क्लबले चितवन टाइग्रेसलाई ३–१ को सेटमा पराजित गरेको छ । आर्मीले चितवनमाथि २५-२१,२७-२५,२५-२७ र २५-१६ को सेटमा पराजित गर्यो । जितसँगै आर्मी ११ खेलमा २४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यस्तै चितवनले दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा पराजित गरेको छ । चितवनले न्यु डायमन्डलाई २५-२७,२६-२४,२५-१४,१७-२५ र १५-७ को सेटमा पराजित गर्यो ।

जितसँगै चितवनले १३ खेलमा १८ अंक जोडेको छ । चितवन पाँचौं स्थानमा रहेको छ । न्यु डायमन्डको १९ अंक रहेको छ । न्यु डायमन्ड चौंथो स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन