बिहिबार, १४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सम्मेलन सम्पन्न

सोमबार, १३ माघ २०७६खेलपाटी संवाददाता
अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सम्मेलन सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल सेल्फ डिफेन्स संघद्धारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स प्रशिक्षण सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा माघ ८ देखि १२ गतेसम्म आयोजना भएको सेल्फ डिफेन्स प्रशिक्षण सम्मेलन सोमबार सम्पन्न भएको हो ।

सम्मेलनमा पोल्याण्डका अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स एसोसिएसनका ग्रान्ड मास्टर स्टानिस्टो माचेरजाकले सहभागीलाई प्रशिक्षण दिएका थिए । सम्मेलनमा विभिन्न जिल्लाका ६० जना प्रशिक्षक तथा ७०० जना प्रशिक्षार्थीले प्रशिक्षण लिएका थिए ।

कार्यक्रममा नेपालका अध्यक्ष डिबि रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौ डानका साथमा आधा दर्जन बढी पदकद्धारा सम्मान गरिएको थियो ।

त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदकद्धारा सम्मान गरिएको थियो।

समापन कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव रमेश सिलवालले यस्तो सम्मेलन विद्यालयमा सञ्चालन भए अझ राम्रो हुने बताए ।

‘सेल्फ डिफेन्सको सम्मेलन हुनु निकै राम्रो कुरा हो । यसको आवश्यकता महिलालाई मात्र नभई पुरुषहरुलाई पनि पर्छ । त्यसैले अझ यस्तो कार्यक्रम विद्यालयमा भए झनै राम्रो हुन्थ्यो,’ सिलवालले भने ।

यस्तै, संघका उपाध्यक्ष सञ्जु महर्जनले महिला आफैले आत्मसुरक्षा गर्न र आत्मविश्वास जगाउने काम यस संथाले गर्ने बताईन ।

‘विशेषगरी महिलालाई सेल्फ डिफेन्सको धेरै आवश्यकता हुन्छ । धेरै घटना भएको पनि सुनिरहेका छौं,' उनले भनिन्, 'सेल्फ डिफेन्सले महिलामा आत्मविश्वास जगाउनुको साथै आफ्नो सुरक्षा आफैले गर्नसक्ने हुन्छ ।’

यसैगरी उनले विभिन्न गाउँ तथा विद्यालयमा गएर सेल्फ डिफेन्स गर्न सिकाउने योजना रहेको समेत बताईन् ।

‘यहाँबाट सिकेर गएका प्रशिक्षकहरुले गाउँका विद्यालय तथा महिला, पुरुषलाई सेल्फ डिफेन्स गर्न सिकाउने योजना रहेको छ,’ उनले थपिन् ।

सम्मेलन अन्तर्गत काठमाडौंसहित पोखरा, र जनकपुरमा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रविन्द्र युएफसी छनोटको सेमिफाइनलमा

रविन्द्र युएफसी छनोटको सेमिफाइनलमा

नेपाल जित कुन-दो संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाल जित कुन-दो संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

बंगलादेश फर्किए अनन्त

बंगलादेश फर्किए अनन्त

चम्किएका सन

चम्किएका सन

सन्तोष भुटान फर्किए

सन्तोष भुटान फर्किए

रश्मी भुटान लागिन्

रश्मी भुटान लागिन्