मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Bhat Bhateni Supermarket Ad

आत्मरक्षा तालिम सुरु

आइतबार, १२ माघ २०७६खेलपाटी संवाददाता
आत्मरक्षा तालिम सुरु
mustang rice ad

काठमाडौं । राजधानीमा दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद भन्ने नाराका साथ आइतबार देखी सुरु भएको प्रशिक्षक प्रशिक्षण सम्मेलनमा आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिने छ ।

नेपाल सेल्फ डिफेन्सको आयोजनामा सुरु भएको सम्मेलनमा अमेरिकबाट आएका आत्मरक्षाका ग्राड मास्टरले सम्मेलनमा सहभागी प्रशिक्षकहरुलाई प्रशिक्षण गर्नेछन ।

३ दिन सम्म संचालन हुने अन्तर्राष्ट्रिय तालिममा देशका ३७ जिल्लाका आत्मरक्षा तालीमका कोचहरुको सहभागी रहेको छ ।

यसअघि सुन्दर पर्यटकीय नगरी पोखरामा संचालन गरिएको आत्मरक्षा तालीम काठमाडौं पश्चात जनकपुरमा संचालन हुने नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी नेपाल प्रमुख सञ्जु महर्जनले जानकारी गराइन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Bajaj Pulsar Motorcycle Ad
मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई