आइतबार, २४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नारायणदेवको पक्षमा अदालतको आदेश

बिहिबार, ०९ आश्विन २०७६खेलपाटी संवाददाता
नारायणदेवको पक्षमा अदालतको आदेश
Loading ad...
mustang rice ad

काठमाडौं । सर्वोच्च अदालतले नारायणदेव राणा नेतृत्वको नेपाल कुस्ती संघको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

कुस्ती संघ पुर्नगठन गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्णय कानुनमा उल्लेखित प्रावधान विपरित रहेको भन्दै अदालतले राणा पक्षको कार्यसमितिलाई काम गर्न दिन आदेश जारी गरेको हो ।

अदालतले संघको कार्यसमिति विघटन गर्दा राणा पक्षलाई सफाईको मौका नदिएको बिषयलाई मुख्य आधार मानेकाे छ ।

राखेपले राणा नेतृत्वको कार्यसमितिलाई भंग गर्दै राजमोहम्मद अन्सारी नेतृत्वमा कुस्ती संघ पुनर्गठन गरेको थियो ।

संघ पुनर्गठन गर्ने राखेपको निर्णयविरुद्व राणाले अदालतमा मुद्वा दायर गरेका थिए ।

अदालतले राणा नेतृत्वको कार्यसमितिलाई काम गर्न दिन निर्देशन जारी गर्दै दुवै पक्षलाई छलफलका लागि असोज २८ गते बोलाएको छ ।

राणा नेतृत्वको कार्यसमितिको चार बर्षे कार्यकाल २०७६ जेठ २४ गते सकिएको थियो । कार्यकाल सकिनुअघि राणाले निर्वाचनका लागि राखेपमा निवेदन दिएका थिए । तर राखेपले राणाको निवेदनलाई वेवास्ता गर्दै निर्वाचनको समय उपलब्ध गराएको थिएन ।

राणा नेतृत्वको कार्यसमितिको म्याद सकिए लगत्तै राखेपले नेकपा निकट राजमोहम्मद अन्सारीकाे नेतृत्वमा कुस्ती संघ पुनर्गठन गरेको थियो ।

तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले कुस्ती संघलाई निर्वाचनका लागि मिति दिन आलटाल गरेका थिए ।

लगत्तैै राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले राणा नेतृत्वको कुस्ती संघलाई भंग गर्दै अन्सारी नेतृत्वको कार्यसमिति गठन गरेको पत्रकार सम्मेलन गरेर बताएका थिए ।

त्यसअघि दुई कुस्ती संघ अस्तित्वमा थिए । राणा नेतृत्वकाे कार्यसमितिलाई राखेपको मान्यता थियो । अन्सारी नेतृत्वको संघलाई ओलम्पिक कमिटिले मान्यता दिएको थियो ।

अन्तिममा राखेप नेतृत्वले कांग्रेस निकट राणा नेतृत्वको कुस्ती संघलाई विगठन गरेर नेकपा निकट अन्सारीकाे नेतृत्वमा नेपाल कुस्ती संघ पुनर्गठन गरेको थियो ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको गोलमा मियामीको कठिन जित

मेसीको गोलमा मियामीको कठिन जित

युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको