नेपालविरुद्ध होलाण्डको अर्धशतक
टियु क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो ।
अमेरिकाविरुद्ध विनोद भण्डारीले अर्धशतक पुरा गरेका छन् ।
आईसीसी विश्वकप डिभिजन–२ मा अमेरिकाबिरुद्व अर्धशतक प्रहार गर्दै कुशलले विश्व कीर्तिमान कायम रहेका हुन् ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको ब्याटिङ गरेको छन् ।
नेपालले ठुलो विकेटको रुपमा पुर्व कप्तान पारस खड्कालाई गुमाएको छ ।
सिरिजको दोस्रो खेलमा अमेरिकाबिरुद्व उत्रिएको नेपालका सुरुवाती ब्याट्सम्यानले खराब प्रर्दशन गरेका छन् ।
कीर्तिपुर मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ६ रनमा पहिलो विकेटको रुपमा सुवास खकुरेललाई गुमाएको थियो ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाललाई पहिलो झट्का लागेको छ ।
लिग-२ को दोस्रो खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान ९:३० मा सुरु हुनेछ ।