वार्नरलाई 'एलन बोर्डर मेडल' अवार्ड
अष्ट्रेलियाको वर्ष पुरुष क्रिकेट खेलाडी घोषित हुँदै वार्नरले 'एलन बोर्डर मेडल' जितेका हुन् ।
अष्ट्रेलियाको वर्ष पुरुष क्रिकेट खेलाडी घोषित हुँदै वार्नरले 'एलन बोर्डर मेडल' जितेका हुन् ।
क्रिकेटसम्बन्धी अनलाइन ईएसपीएन क्रिकइन्फो अवार्डमा स्टोक्स सन् २०१९ को उत्कृष्ट ब्याट्सम्यान चुनिएका हुन् ।
रावलपिंडीमा पहिलो टेष्ट तेस्रो दिन सोमबार दोस्रो इनिङ्समा बंगलादेश १ सय ६८ रन जोड्दा अलआउट भएपछि पाकिस्तानले एक इनिङ्स ४४ रनको जित निकालेको हो ।
आइतबार भएको फाइनलमा भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।
जोहन्सवर्गमा आइतबार भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गरेका अकिबले नेपाली समर्थकको खुलेर प्रशंसा गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ५० रनको लक्ष्यसहित ओमानले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ५० रनको लक्ष्यसहित ओमानले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो ।
ओमानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।