शाकिब किन उत्कृष्ट अलराउण्डर ?
ब्याटिङ औषत ३९ दशमलब ४ र बलिङ औषत ३१ दशमलब १२, शाकिब अहिले विश्व भरका अलराउण्डर मध्ये शीर्ष स्थानमा छन् जँहा ८ दशमलब २७ को फरक रहेको छ ।
ब्याटिङ औषत ३९ दशमलब ४ र बलिङ औषत ३१ दशमलब १२, शाकिब अहिले विश्व भरका अलराउण्डर मध्ये शीर्ष स्थानमा छन् जँहा ८ दशमलब २७ को फरक रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
छोरि र श्रीमती भेट्न अमेरिका पुगेका शाकिब अमेरिकाको एक होटलमा सेल्फ आईसोलेसनमा बस्नु परेको हो ।
दक्षिण अफ्रिकाले सार्वजनिक गरेको १६ सदस्यीय खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमा स्टेन परेका छैनन् ।
ग्लूस्टरशायरले सन् २०२२ सम्म क्लबमा रहने गरि हामोण्डको अनुबन्ध थप गरेको हो ।
यी दुवै खेलाडीको विश्वभर ठुलो संख्यामा समर्थक रहेका छन् । उनीहरु दुवै खेलाडी विश्वमा सर्वाधिक रुचाइएको खेलाडीमा पर्छन ।
सामाजिक संजालमा एक समर्थकले सोधेको प्रश्नमा मेक्लेनेघनले कोहलीलाई एक शब्दमा बयान गरेका हुन् ।
धोनी केही समयअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्याक्टमा समेत अटाउन सकेका थिएनन् ।
पहिलो संकरणमा नेपाल प्रिमियर लिग (एनपीएल) नामबाट ईपीएलको सुरुवात भएको थियो । पहिलो संस्करणमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
युरोपको भ्रमणबाट फर्किएका संगाकारा कोलम्बोमा १४ दिन क्वारेन्टाइनमा बसेका हुन् ।
विराटले एक महिला समर्थकले गरेको सेल्फीको प्रस्ताव अस्विकार गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको हो ।
क्रिकेट अष्ट्रेलियाले यस वर्षको अन्तिममा हुने टी ट्वान्टी विश्वकपमा रिजर्भ डे राख्न प्रस्ताब गर्ने तयारी गरेको हो ।