कोरोनाविरुद्ध लड्न रहानेको सहयोग
भारतीय टेष्ट टिमका उपकप्तान समेत रहेका रहानेले आइतबार महाराष्ट्र मुख्यमन्त्री राहत कोष १० लाख सहयोग गरेका हुन् ।
भारतीय टेष्ट टिमका उपकप्तान समेत रहेका रहानेले आइतबार महाराष्ट्र मुख्यमन्त्री राहत कोष १० लाख सहयोग गरेका हुन् ।
प्रतिबन्ध फुकुवासँगै अब स्मिथले अन्तराष्ट्रिय तथा घरेलु क्रिकेट लिगमा कप्तानी गर्न पाउने भएका छन् ।
९ विकेट गुमाएर खेलिरहेको पाकिस्तानको हातमा ट्रफी लगभग परिसकेको थियो । तर, भारतको लागि सुपरहिरोको रुपमा जोगिन्दर शर्मा अघि आए । हारिसकेको खेलमा उनले भारतलाई उपाधि दिलाए ।
कोरोनाको प्रकोपविरुद्ध लड्न सरकारलाई सहयोग गर्ने उदेश्यले आर्थिक सहयोग गरिएको बीसीसीआईले जनाएको छ ।
खेलाडी जीवन पनि त्यस्तै हो । चोट लाग्ने प्रबल सम्भावना हुन्छ । कारण उसको धेरै शारीरिक हलचल हुन्छ । चोट कतिबेला कसलाई लाग्छ त्यो थाहा हुँदैन ।
३३ वर्षे ब्याट्सम्यान रैनाले भारतका लागि १८ टेष्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
भारतको लागि धोनी जति सफल छन् त्यतिनै सफल आईपीएलमा चेन्नईको लागि पनि छन् ।
यस्तै मार्श सेफिल्ड सिल्ड प्लेयर अफ दि इयर अवार्ड न्यु साउथ वेल्सका मोईसेस हेन्रिक्सले जिते ।
सन्दीपले कोरोनाविरुद्ध लड्न नेपाल सरकारले स्थापना गरेको राहत कोषलाई १ लाख दिने बताएका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नेपालले खेल्ने एसिया छनोट स्थगित भएको हो ।
हगले पन्त उत्कृष्ट ब्याट्सम्यान रहेको र मनोवैज्ञानिक प्रशिक्षकको सहयोगमा उनले अझ राम्रो प्रदर्शन गर्न सक्ने बताएका हुन् ।
नामिबियामा हुने सातौँ चरणको सिरिज सरेको अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जनाएका छ ।