'द टेष्ट' डकुमेन्ट्रीले प्रेरणा मिल्यो - रुट
इंग्ल्यान्डमा भएको गत संस्करणको एसेस सिरिज जित्ने क्रममा अष्ट्रेलियाको ड्रेसिङ रूममा भएको सबै दृश्य डकुमेन्ट्रीले देखाईएको छ । पछिल्लो संस्करणको सिरिज भने २-२ को बराबरी भएको थियो ।
इंग्ल्यान्डमा भएको गत संस्करणको एसेस सिरिज जित्ने क्रममा अष्ट्रेलियाको ड्रेसिङ रूममा भएको सबै दृश्य डकुमेन्ट्रीले देखाईएको छ । पछिल्लो संस्करणको सिरिज भने २-२ को बराबरी भएको थियो ।
चीनबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण हालसम्म ३० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यस्तै ५ लाख भन्दा बढी यस भाईरसबाट संक्रमित छन् ।
दुई वर्षे कप्तानी निलम्बनमा रहेका स्मिथ गत आइतबारबाट फुकुवा भएको छ ।
यस्तै सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सहभागिता जनाउने मौका पायो ।
विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसको महामारी कायम रहेपछि आईपीएल रद्द हुने सम्भावना बढेको हो ।
विश्वकपमा मुख्य स्पिनर रहेका हरभजनले भारतको एक मिडियासँगको अन्तर्वातामा सोएबले विश्वकपको सेमिफाइनल र फाइनलको टिकट मागेको बताएका हुन् ।
धोनीले एक पटक जाफरलाई क्रिकेट खेलेर ३० लाख रुपैयाँ कमाउन चाहेको बताएको खुलासा गरे ।
सीप्यानले सोमबार एक बिज्ञप्ती जारी गर्दै हालको अवस्था र प्राथमिकतालाई हेरेर सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोषमा अवार्डको पुरस्कार रकम सहयोग गर्ने बताएको हो ।
भारतीय कप्तान कोहलीले सोमबार सामाजिक संजाल ट्वीटरबाट महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय क्रिकेट टिमकी सदस्य समेत रहेकी १६ वर्षे घोषले बंगालको मुख्यमन्त्री राहत कोषमा १ लाख सहयोग गरेकी हुन् ।
भारतीय टेष्ट टिमका उपकप्तान समेत रहेका रहानेले आइतबार महाराष्ट्र मुख्यमन्त्री राहत कोष १० लाख सहयोग गरेका हुन् ।
प्रतिबन्ध फुकुवासँगै अब स्मिथले अन्तराष्ट्रिय तथा घरेलु क्रिकेट लिगमा कप्तानी गर्न पाउने भएका छन् ।