किन पुबुदु फर्काउन चाहदैन क्यान ?
भारतीय प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि कार्यबाहक प्रशिक्षकमा सिमित छ ।
भारतीय प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि कार्यबाहक प्रशिक्षकमा सिमित छ ।
चीनबाट फैलिएको कोरोनाको कारण विश्वमा ५८ हजार मानिसको मृत्यु भईसकेको छ । यस्तै १० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।
प्रोफेसनल क्रिकेट एसोसियसनले कोरोना भाईरसको कारण संकटमा रहेको ईसीबीलाई ५ लाख पाउण्ड सहयोग गर्ने घोषणा गरेको हो ।
कप्तान विराटले बिहिबार सामाजिक संजाल 'इन्स्टाग्राम' मा इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनसँगको लाईभमा उपनाम रहनुको राज खुलाएका हुन् ।
काउन्टी क्रिकेट क्लब वारविक्शायरले कोरोनाको महामारीविरुद्ध लड्न प्रयोग गर्न अनुमति दिएसँगै एजबेस्टन स्टेडियमलाई परीक्षण केन्द्र बनाईएको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसंगै नेपालले स्वत: टी-ट्वान्टी अन्तर्राष्ट्रियको समेत मान्यता पाएको थियो ।
इंग्ल्यान्डमा बुधबार ७८ वर्षको उमेरमा लेविसको निधन भएको हो । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहिबार लेविसको निधन भएको जनाएको छ ।
न्युजिल्याण्डका पूर्व ओपनर डानियलले १६ वर्षे क्रिकेट जीवनबाट बिहिबार सन्यास लिएका हुन् ।
ईसीबीले कोरोना प्रभावित काउन्टी क्लब र अन्य क्लबलाई ६० मिलियन सहयोग गर्ने जनाएको छ ।
बायाँ हाते ब्याट्सम्यान युवराजले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का वर्तमान अध्यक्षलाई राम्रो कप्तानको रुपमा धेरै सम्झिने बताए ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै वार्नले अहिले स्मिथले कप्तानीमा भन्दा ब्याटमा जोड दिनु पर्ने बताएका हुन् ।
भारतका उपकप्तान समेत रहेका रोहितले प्रधानमन्त्रीको कोषमा ४५ लाख सहयोग गरेका हुन् ।