मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
पीएम कप पुरुष राष्ट्रिय क्रिकेट पौष ११ बाट

पीएम कप पुरुष राष्ट्रिय क्रिकेट पौष ११ बाट

क्यानले जिल्ला क्रिकेट संघलाई जिल्ला छनोट मंसिर २१ भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन आग्रह गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम खेल रद्द

न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम खेल रद्द

माउन्ट माउनगानुईमा सोमबार वर्षाको कारण न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको खेल नतिजा विहीन सकिएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
नेपालको आईसीसी वरीयता यथावत

नेपालको आईसीसी वरीयता यथावत

आइतबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
क्रिकेटको मुख्य प्रशिक्षक पाउन २ हप्ता लाग्ने !

क्रिकेटको मुख्य प्रशिक्षक पाउन २ हप्ता लाग्ने !

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारण मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

By विश्वास थापासोमबार, मंसिर १५, २०७७
Read more →
एकै इनिङ्समा क्रिस लिनको २० छक्का !

एकै इनिङ्समा क्रिस लिनको २० छक्का !

क्विन्सल्याण्ड प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा लिनले ५५ बलमा १ सय ५४ रन बनाएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
सन्दीप अस्पताल भर्ना

सन्दीप अस्पताल भर्ना

कोरोना संक्रमणपछि घरमै सेल्फ आईसोलेसनमा रहेका सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
वार्नरले तेस्रो एकदिवसीय र टी-ट्वान्टी सिरिज गुमाउने

वार्नरले तेस्रो एकदिवसीय र टी-ट्वान्टी सिरिज गुमाउने

सिड्नीमा आइतबार भएको दोस्रो एकदिवसीयमा चोट बोकेका वार्नरले बाँकी खेल गुमाउने पक्का भएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

पर्लमा आइतबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
पवन विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा निर्वाचित

पवन विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा निर्वाचित

यस अघि उनी सन् २०१८ मा काठमाडौंमै भएको साधारण सभाबाट कोषाध्यक्ष चुनिएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
अष्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय सिरिज

अष्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय सिरिज

सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
स्मिथको शतकमा भारतलाई ३९० रनको लक्ष्य

स्मिथको शतकमा भारतलाई ३९० रनको लक्ष्य

सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
न्युजिल्याण्डलाई टी-ट्वान्टी सिरिज

न्युजिल्याण्डलाई टी-ट्वान्टी सिरिज

माउन्ट माउनगानुईमा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा ७२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 791 of 1230Next