दोस्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडी
क्यानले शनिबार दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।
क्यानले शनिबार दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।
चेन्नईमा पहिलो दिनको खेल सकिदा शनिबार भारतले ६ विकेट गुमाएर ३ सय रन जोडेको छ ।
पहिले ब्याटिङ गरेको स्टारले ४९ ओभर ४ बलमा अलआउट भएर १ सय ९२ रन बनाएको थियो ।
रुपन्देही क्रिकेट संघद्वारा आयोजित जिल्ला स्तरीय सुपर लिगमा सहभागी हुने ज्ञानोदयलाई शुक्रबार न्यौपानेले सहयोग गरेका हुन् ।
पाकिस्तानले आगामी अप्रिलमा दक्षिण अफ्रीकाको भ्रमण गर्ने भएको छ ।
ढाकामा वेस्ट इन्डिजलाई अलआउट गर्दै पहिलो इनिङ्स थालेको बंगलादेशले शुक्रबार ४ विकेट गुमाएर १ सय ५ रन जोडेको छ ।
कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित भएको क्यानले जनएको छ ।
पटेलले आफ्नो बलिङ एक्सनमा सुधार गरेको कारण प्रतिबन्ध खुला गरिएको आईसीसीले जनाएको छ ।
चोटका कारण आर्चरले भारतविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
बंगलादेश क्रिकेट बोर्डले वेस्ट इन्डिजसँगको सिरिजपछि शकिबलाई छुट्टि दिने निर्णय गरेको छ ।
लाहोरमा बिहीबार राति भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई ३ रनले हराएको हो ।
लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।