प्रदेश-१ मा हाइ पर्फमेन्स क्रिकेट क्लिनिक सम्पन्न
राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा आयोजना गरिएको चार दिने क्रिकेट क्लिनिक शनिबार सम्पन्न भएको क्यानले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा आयोजना गरिएको चार दिने क्रिकेट क्लिनिक शनिबार सम्पन्न भएको क्यानले जनाएको छ ।
प्रशिक्षक डेभ वाटमोर उपत्यकाबाहिर रहेकाले बन्द प्रशिक्षण होलीपछि मात्रै सुरु हुने उनले जानकारी दिएका हुन् ।
मेयर कप चैत २१ देखि २८ गतेसम्म आयोजना हुनेछ ।
पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको सानदार जित निकालेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार त्रिदेशीय सिरिजको घोषणा गरेको छ ।
शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै बजाज खडक वारियर्स अंकतालिकाको शिर्षस्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो।
विलिङ्गटनमा शुक्रबार तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशलाई १ सय ६४ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका बेला घोषणा भएको एनपीएल अत्याधिक चर्चा र पर्खाइको विषय बन्यो । तर, एनपीएलको जुन चर्चा र पर्खाई थियो, त्यसो भने हुन सकेन् ।
मंगलबार राति भएको पहिलो एकदिवसीयमा चोट बोकेपछि मोर्गनले बाँकी खेल गुमाउने भएका हुन् ।
राज रंगशालामा पहिलो खेलमा रुपनी राईडर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गर्यो।
क्यान स्रोतका अनुसार नेपालले टियु क्रिकेट मैदानमा अप्रिलको मध्यतिर सिरिज खेल्नेछ ।
सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट टी-ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् ।