जुनियर क्रिकेटमा जीएचसीए सेमिफाइनलमा
जीएचसीए ‘बी’ ले आयोजक एन्जस्ल नेसनल स्कुललाई १८ रनले पराजित गर्दै समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । ओसिस सोही समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
जीएचसीए ‘बी’ ले आयोजक एन्जस्ल नेसनल स्कुललाई १८ रनले पराजित गर्दै समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । ओसिस सोही समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।
टियु क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले अर्धशतक बनाएका हुन् ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
दाङमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेटसम्म अफ स्पिन बलिङ गरेकी उनले मेयस कपमा भने आफ्नो बलिङ स्टाइल परिवर्तन गर्नेमा पक्का थिइन् । तर, पहिलो खेलमा उनी बेन्चमै सिमित हुन पुगिन् ।
चेन्नईमा हुने दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
टियु क्रिकेट मैदानमा नेपालले तेस्रो खेलमा नेदरल्यान्ड्स खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
मुम्बईमा सोमबार राति राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
प्याट्रियोटिकले नेक्ससलाई ७२ रनले पराजित गर्यो ।
नेपालमा बढ्दो कोरोना भाइरस महामारीलाई मध्य नजर गर्दै नेपाल सरकारको सोमबार बसेको मन्त्री परिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्ययक्तिहरु भेला नहुन आदेश जारी गरेको छ ।