क्यानमाथि फेरि लैंगिक विभेदको प्रश्न
क्यानले एकदिवसीयमा प्रति खेल १० हजार र टी–ट्वान्टी बापत प्रति खेल ५ हजार रुपैयाँ पुरुष खेलाडीलाई दिने निर्णय गरेको थियो ।
क्यानले एकदिवसीयमा प्रति खेल १० हजार र टी–ट्वान्टी बापत प्रति खेल ५ हजार रुपैयाँ पुरुष खेलाडीलाई दिने निर्णय गरेको थियो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले वार्नर र स्टोनिसले पहिलो संस्करणको प्रतियोगिता नखेल्ने पुष्टि गरेको छ ।
बीसीसीआईले बिहीबार श्रीलंकासँगको सिरिजका लागि २० सदस्सीय टिमको घोषणा गरेको हो ।
शेख जायद स्टेडियममा सुल्तान्सले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कराचीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
युएईको अबुधाबीमा बुधबारबाट पीएसएलको बाँकी खेलहरु सुरु भएको हो ।
बाँया हातको कुहिनोको दुखाईको कारण कप्तान विलियम्सनले अन्तिम टेस्ट गुमाउने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेसँगै राष्ट्रिय टिमका खेलाडीले पाउने भत्ताको तय भएको हो ।
श्रीलंका क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमणका लागि २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
नेपालमा रहेका इंग्लिस क्रिकेट समर्थकहरुले बार्मी आर्मीको शाखा 'बार्मी आर्मी नेपाल' को स्थापना गरेको हो ।
आयरल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य नेदरल्यान्ड्सले ४५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डविरुद्धको टेस्ट दौरान स्लो ओभर रेटको कारण इंग्ल्यान्डलाई जरिवाना गरिएको हो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइतबार उनलाई निलम्बन गरेको हो ।