बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
मलेसियाविरुद्ध नेपाल ब्याटिङ्गमा

मलेसियाविरुद्ध नेपाल ब्याटिङ्गमा

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेपछि नेपाल ब्याटिङ्गमा उत्रन लागेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ९, २०७८
Read more →
बैंगलोरलाई शीर्ष स्थानमा उक्लिने मौका

बैंगलोरलाई शीर्ष स्थानमा उक्लिने मौका

राजस्थानविरुद्ध उत्रदै गर्दा बैंगलोरलाई तालिकाको शीर्ष स्थानमा उक्लिने मौका छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ९, २०७८
Read more →
त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ९, २०७८
Read more →
कोलकत्तालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

कोलकत्तालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
बलर अहमदलाई ५ वर्षको प्रतिबन्ध

बलर अहमदलाई ५ वर्षको प्रतिबन्ध

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
चेन्नईद्वारा कोलकत्तालाई २ सय २१ रनको लक्ष्य

चेन्नईद्वारा कोलकत्तालाई २ सय २१ रनको लक्ष्य

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
सनराइजर्सद्धारा पहिलो जित दर्ता

सनराइजर्सद्धारा पहिलो जित दर्ता

मंगलबार भएको खेलमा सनराईजर्सले पञ्जाबलाई ९ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी

पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी

हरारेमा बुधबार भएको खेलमा पाकिस्तान ११ रनले विजयी भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
पन्जाबद्वारा हैदरावादलाई १ सय २१ रनको लक्ष्य 

पन्जाबद्वारा हैदरावादलाई १ सय २१ रनको लक्ष्य 

चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रन बनायो  ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
प्याट्रियोटिक सेमिफाइनलमा

प्याट्रियोटिक सेमिफाइनलमा

प्याट्रियोटिक समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सो समूहबाट नेक्सस उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा

नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा

सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
नेदरल्यान्ड्स र मलेसियाको रोमान्चक बराबरी

नेदरल्यान्ड्स र मलेसियाको रोमान्चक बराबरी

टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित बनाएको रोमान्चक खेल बराबरी भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 730 of 1242Next