मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

'बार्मी आर्मी'को शाखा नेपालमा

मंगलबार, २५ जेठ २०७८खेलपाटी संवाददाता
'बार्मी आर्मी'को शाखा नेपालमा
Classic Tech Internet Ad

काठमाडौं । इंग्लिस क्रिकेट समर्थकहरुको संस्था 'बार्मी आर्मी' को शाखा नेपालमा स्थापना गरिएको छ ।

नेपालमा रहेका इंग्लिस क्रिकेट समर्थकहरुले बार्मी आर्मीको शाखा 'बार्मी आर्मी नेपाल' को स्थापना गरेको हो ।

नेपालका इंग्लिस समर्थकहरुले लामो प्रयासपछि शाखा नेपालमा भित्र्याउन सफल भएको हो ।

'हामीले यो संस्था धेरै दुख अनि बार्मी आर्मीका संचालकहरुसँगको निरन्तरको प्रयासपछि यो हासिल गरेका हौँ। यस संस्था केहि समय, वर्षौ नभइ पुस्तौ पुस्तासम्म चल्ने कुरामा ढुक्क छौँ,' अध्यक्ष नारायण प्रसाद अर्यालले भने ।

नेपाल शाखाका सचिव प्रदिप रावलले नेपालमा रहेका सबै इंग्लिस समर्थकले सामाजिक तथा खेलकुद कार्यहरु निरन्तर रुपमा अघि बढाउने बताए ।

प्रारम्भिक चरणमा सदस्य संख्याको आँकलन गर्न सदस्यहरुको नाम टिपाउने काम भईरहेको शाखाका सदस्यसचिव सन्दीप पौडेलले जनाए ।

नेपाल शाखाका उपाध्यक्षमा रोशन खड्का, कोषाध्यक्षमा शिखर ज्ञवाली, सह-सचिवमा विवेक अर्याल, सदस्य सहसचिवमा विशाल भुसाल तथा बिनायक पौडेल र राखिक खनाल सदस्य रहेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

Bajaj Pulsar Motorcycle Ad
चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड