इंग्ल्यान्ड भ्रमणका लागि श्रीलंकाको टिम घोषणा
बुधबार, २६ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड भ्रमणका लागि श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ ।
श्रीलंका क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमणका लागि २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
इंग्ल्यान्ड भ्रमण दौरान श्रीलंकाले घरेलु टिमसँग टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।
इंग्ल्यान्ड र श्रीलंकाबीच समान ३/३ खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज हुनेछ ।
पहिलो टी-ट्वान्टी जुन २३ मा कार्डिफमा हुनेछ ।
यस्तै पहिलो एकदिवसीय जुन २९ मा हुनेछ ।














-1767006224106.jpeg&w=3840&q=75)
