आईपीएल : कोलकत्ताको दोस्रो जित
अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।
अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।
अहमदाबादमा हुने खेलमा पन्जाब किङ्स र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
चेन्नईमा आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो ।
आइतबार आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनले पराजित गर्दै चेन्नईले चौंथो जित निकालेको हो ।
सिरिजमा नेपाली टोलीको प्रदर्शन उच्च रहनेमा कसैले पनि आँकलन गरेका थिएनन् । प्रशिक्षक, खेलाडी र समर्थकले कसैले पनि नेपालको यस प्रदर्शन आँकलन गरेका थिएनन् ।
चेन्नईमा हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार पुछारमा रहेका दुई टिम बीचको खेलमा राजस्थानले जित निकालेको हो ।
उनले घरेलु भुमिमा आयोजना भएको टी–ट्वान्टी सिरिजमा नेपालको प्रर्दशन अहिलेसम्मकै उत्कृष्ट मध्यको एक रहेको बताए ।
राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।