वेस्ट इन्डिजको सेन्ट्रल कन्ट्रयाक्ट सूची सार्वजनिक
वेस्ट इन्डिजले सन् २०२०/२१ को लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने १८ खेलाडीको सूची सार्वजनिक गरेको हो ।
वेस्ट इन्डिजले सन् २०२०/२१ को लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने १८ खेलाडीको सूची सार्वजनिक गरेको हो ।
कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
बंगलादेश क्रिकेट बोर्डले बुधबार एकदिवसीय सिरिज ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा हुने जनाएको छ ।
चेन्नईका अफिसियललाई कोरोना देखिएपछि गरिएको परिक्ष्णमा ब्याटिङ प्रशिक्षक हसीलाई कोरोना देखिएको हो ।
कुशल अप्रिल महिनाको 'प्लेयर अफ दि मन्थ' अवार्डका लागि मनोनयनमा परेका हुन् ।
पछिल्लो पटक गरिएको परिक्षणमा स्पिनर अमितलाई कोरोना देखिएको हो ।
पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पाकिस्तान क्रिकेट बोर्डलाई आग्रह गरेको हो ।
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ ।
पछिल्लो पटक गरिएको परिक्षणमा विकेटकिपर ब्याट्सम्यान रिद्धिमानलाई कोरोना देखिएको हो ।
दोस्रो लहरको कोरोना महामारीका कारण नेपाली क्रिकेट संघ (क्यान) का सम्पूर्ण गतिविधि स्थिगित रहेकोले प्रशिक्षक वाटमोर स्वदेश फर्किएको क्यान सचिव प्याकुरेलले जानकारी दिए ।
कोरोना भाईरसको कारण दिल्लीमा भोलि (मंगलबार) हुने चेन्नई र राजस्थानबीचको खेल स्थगित गरिएको हो ।
दिल्लीमा हुने खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।