अन्तराष्ट्रिय क्रिकेटबाट उडानाको सन्यास
३३ वर्षीय उडानाले शनिबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।
३३ वर्षीय उडानाले शनिबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।
जहिल्यै जताततै उनको चर्चा छ । तर तिनै स्टोक्सले मानसिक कारण देखाएर उनले आराम लिन खोजेको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डको भनाइ छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शुक्रबार स्टोक्सले क्रिकेटबाट विश्राम लिने निर्णय गरेको जनाएको छ ।
दक्षिण अफ्रीकाले एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि श्रीलंकाको भ्रमण गर्ने भएको हो ।
साविक विजेता मुम्बईले बिहीबार विनयलाई ट्यालेन्ट स्काउट टिममा नियुक्त गरिएको जनाएको छ।
भारतले दिएको ८२ रनको सामान्य लक्ष्य श्रीलंकाले १४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
गिनिज बुकमा नाम लेखाउन सफल महबुबले निकट भविष्यमा नै सन्यास घोषणा गर्ने जानकारी गराएको कारण क्यानसँग उक्त माग गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
ब्रिजटाउनमा बुधबार राति वर्षाको कारण पहिलो टी-ट्वान्टी नतिजा विहीन सकिएको हो ।
कोलम्बोमा बुधबार राति श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो ।
सुनिल गावस्करले बनाएको २ सय २१ रनलाई भारतीय टेस्ट क्रिकेटकै सर्वाधिक उत्कृष्ट प्रदर्शन भन्दा पनि हुन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका पाँच खेलाडी अटाएका छन् ।
क्रुनाललाई कोरोना देखिएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका ८ जनाको पीसीआर गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।