बट्लर र स्टोक्सको स्थानमा लेविस र थोमसले खेल्ने
राजस्थानले इंग्ल्यान्डका जोस बट्लर र बेन स्टोक्सको स्थानमा लेविस र थोमसलाई अनुबन्ध गरेको हो ।
राजस्थानले इंग्ल्यान्डका जोस बट्लर र बेन स्टोक्सको स्थानमा लेविस र थोमसलाई अनुबन्ध गरेको हो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले प्रतियोगितामा सहभागी टिमको संख्या थप गर्ने निर्णय गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
स्टेनले मंगलबार सामाजिक संजालबाट सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
चौंथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
दोर्जीले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन् ।
पूर्व प्रशिक्षक वासुको सोमबार ८२ वर्षको उमेरमा निधन भएको हो ।
कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै परेरा श्रीलंकाको टिममा फर्किएका हुन्।
चोटको कारण वासिङ्गटनले आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
यसका लागि द सनले आफ्ना संवाददातालाई न्युजिल्यान्ड नै पठाएको थियो । समाचारको शीर्षक थियो, ‘दुखद घटना जसले स्टोक्स परिवारलाई सधैं पिर्लोछ’ ।
सिकन्दरले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
ओमानमा रहेका नेपाली टोलीले प्रशिक्षण जारी राखेका छन् ।