पीएनजीद्वारा नेपाललाई १ सय ३५ रनको लक्ष्य
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले नेपाललाई जितका लागि १ सय ३५ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले नेपाललाई जितका लागि १ सय ३५ रनको लक्ष्य दिएको छ ।
पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको सुरुवाती-११ मा पर्दै कुशल, बिक्रम र आसिफले डेब्यु गरेका हुन् ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
हेडिंग्लेमा भएको तेस्रो टेस्ट गुमाएपछि आलोचकले कोहलीसँगै पूरा भारतीय टिमको आलोचना गरेको थियो । अझ दाबी थियो, भारतले अब चौथो टेस्टमा खराब खेल्नेछ र सिरिज गुमाउने छ ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
४५ वर्षीय प्रशिक्षक मिस्बाहले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
द ओभलमा सोमबार भारतले इंग्ल्यान्डलाई १ सय ५७ रनले हराएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार सब्बिरलाई प्रतिबन्ध लगाईएको जनाएको छ ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले भोलि पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
ओमरजाईले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन्।
पाकिस्तानले सोमबार बाबर आजमको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
ढाकामा आइतबार न्युजिल्याण्डले बंगलादेशलाई ५२ रनले हराएको हो ।