‘पाकिस्तानको जितमा खुसियाली मनाए देशद्रोहको मुद्दा लाग्ने’
अर्कोतर्फ उत्तर प्रदेश प्रहरीले खुसियाली मनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ ।
अर्कोतर्फ उत्तर प्रदेश प्रहरीले खुसियाली मनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ ।
टिमका ओबेड म्याककोय खुट्टाको चोटका कारण खेल्न नसक्ने भएपछि अलराउन्डर होल्डरलाई टिममा बोलाइएको हो ।
दुबईमा हुने एक मात्र खेलमा अष्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया र श्रीलंकाबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
आबुधाबीमा बुधबार नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको हो ।
आबुधाबीमा बुधबार बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।
बलिङतर्फ सन्दीप लामिछाने ८८ औं स्थानमा झरेका छन् । उनी यस अघि ७८ औं स्थानमा रहेका थिए ।
आईसीसीले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
चोटको कारण बलिङ अलराउण्डर सैफुदीनले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले मंगलबार खेलकुदमन्त्रीसँग भेट गरेका हुन् ।