रोहित र सोमपालको ब्याट चल्दा नेपालको जित
ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।
तिब्र गतिका बलर बिक्रमले ओमानमा जारी पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा विकेट लिदै कीर्तिमान बनाएका हुन् ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले नेपाललाई जितका लागि १ सय ३५ रनको लक्ष्य दिएको छ ।
पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको सुरुवाती-११ मा पर्दै कुशल, बिक्रम र आसिफले डेब्यु गरेका हुन् ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
हेडिंग्लेमा भएको तेस्रो टेस्ट गुमाएपछि आलोचकले कोहलीसँगै पूरा भारतीय टिमको आलोचना गरेको थियो । अझ दाबी थियो, भारतले अब चौथो टेस्टमा खराब खेल्नेछ र सिरिज गुमाउने छ ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
४५ वर्षीय प्रशिक्षक मिस्बाहले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
द ओभलमा सोमबार भारतले इंग्ल्यान्डलाई १ सय ५७ रनले हराएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार सब्बिरलाई प्रतिबन्ध लगाईएको जनाएको छ ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले भोलि पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
ओमरजाईले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन्।