नेपालले आज कतारसँग खेल्दै
नेपालले कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ ।
नेपालले कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ ।
पाकिस्तानले बाबर आजमको कप्तानीमा २० सदस्सीय टिमको घोषणा गरेको हो ।
क्यानले कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीसँग स्पष्टीकरण मागेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो ।
हातको चोटको कारण इकबालले पाकिस्तानविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आइतबार राति दोहा पुगेको जनाएको छ।
दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२रन बनायो ।
तर उनीहरु आईसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा भने एकअर्काविरुद्ध खेल्ने गरेका छन् ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको एलपीएलको इन्स्योरेन्स पार्टनरको रुपमा अजोड इन्स्योरेन्स रहने भएको हो।
कतारसँग टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोली आज बिहान कतार प्रस्थान गरेका हुन् ।